भावी साोच
नागरिकको मौलिक हक सुनिश्चितताको लागि गुणस्तरीय सेवा र स्वास्थ्य शिक्षाको प्रवाह मार्फत स्वस्थ, सबल र समृद्ध समाज निर्माण गर्ने ।
सम्पती विवरण फारम
प्रत्येक १५ दिनको शनिवार रेडियोलोजिष्ट विशेषज्ञवाट भिडियो एक्सरे(USG) सेवा प्रदान भईरहेको जानकारी गराईन्छ ।
प्रत्येक महिनाको अन्तिम मंगलवार मानसिक रोग सम्वन्धी विशेषज्ञ चिकित्सक वाट उपचार सेवा प्रदान भईरहेको जानकारी गराइन्छ ।
स्वास्थ्य विमा सुविधा थैली (चौथो संशोधन )
डायलाइसिस सेवा लिएका विपन्न बिरामीहरुको विवरण:
अन्तिम नतिजा प्रकाशन सम्वन्धी सुचना ।
लिखित परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना ।