logo/Koshi Province_Tourism Logo_gxlmbhk.jpeg

महत्त्वपूर्ण सूचना

logo/Koshi Province_Tourism Logo_gxlmbhk.jpeg

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२

हेमोडाइलाइसिस

सेवा सुचारु भएको मिति : २०८२।०१।२१ गते आइतबार

मृगौला प्रत्यारोपण गर्नुअघि अथवा पर्खाईमा रहेका तथा गर्न नमिल्ने विरामीहरुको लागि यस अस्पतालले दिनक रुपमा (प्रति विरामी हप्ताको २ पटकसम्म) हेमोडाइलाइसिस सेवा उपलब्ध गराईरहेको छ ।

सेवा प्राप्त हुने समय : विहान ७:०० बजे देखि दिउँसो १:०० बजेसम्म ।

नि:शुल्क उपलब्ध हुने सेवाहरु

शुल्क लाग्ने सेवाहरु

- डाइलाइसिस सेवा

- परामर्श सेवा, आदि ।

- चिकित्सकको सल्लाह बमोजिमको प्रयोगशाला परीक्षण,

- विरामीले सेवन गर्नुपर्ने औषधीहरु,

- विरामीलाई इन्जेक्सनका माध्यमबाट दिइने अन्य औषधी तथा औषधीजन्य,

null