हाम्रा सेवाहरु:
१. चाैबिसै घण्टा फार्मेसी सेवा,
२. दक्ष र अनुभवी फार्मेसी सहायकहरु द्वारा औषधी विक्रि वितरण गरिने,
३. चिकित्सकको सल्लाह बमोजिमको पूर्जाका आधारमा मात्र औषधी तथा सर्जिकल सामग्रीको विक्री वितरण हुने,
४. स्वास्थ्य बीमा कार्यक्रम तर्फका ....... थरीका औषधीहरुको उपलब्धता रहेको,
५. नेपाल सरकारले तोकेको औषधी तथा सर्जिकल सामग्रीहरु नि:शुल्क उपलब्ध गराइने, आदि ।
अन्य विवरण
| क्र.सं. | विवरण | % |
|---|---|---|
१ |
स्वास्थ्य वीमा तर्फ औषधी प्राप्त गर्ने विरामीको अनुपात |
.......... |
२ |
नि:शुल्क कार्यक्रम तर्फ औषधी प्राप्त गर्ने विरामीको अनुपात |
|
३ |
स:शुल्क औषधी खरिद गर्ने विरामीको अनुपात |
|