सेवा प्रवाह हुने समय : बिहान १०:०० बजे देखि बेलुकी ५:०० बजे सम्म

खाजा समय : दिउँसो ३० मिनेट

यस विभागबाट प्रवाह हुने मुख तथा दन्तरोग सम्बन्धी सेवाहरु:

१. दन्त परीक्षण गर्ने, दाँत सफा गर्ने,

२. डिजिटल एक्स रे

३. दाँत खोल्ने र अस्थायी दाँत लगाइने, दाँतमा सिमेन्ट भर्ने,

४. दुखेको दाँतलाई जरैबाट उपचार गरेर नदुख्ने बनाउने (RCT), RCT गरेको दाँतमा खोल लगाइने,

५. मुख गन्हाउने समस्याको समाधान,

६. गिजाबाट रगत आउने समस्याको उपचार,

७. पुरै सेट दाँत लगाइने, झिक्न नपर्ने फिक्स दाँत लगाइने,

८. बच्चाहरुको दाँतको उपचार गर्ने,

(जस्तै: फ्लोराइड लगाउने, भर्ने, जरैदेखि उपचार गर्ने आदि)

९. नदुखाई दाँत निकाल्ने, आदि ।

मुख तथा दन्तरोग सम्बन्धी सामान्य जानकारी