मेडिको लिगल सेवा अन्तर्गत यस अस्पतालबाट निम्न सेवाहरु पाउन सकिन्छ :
१. स्वास्थ्य परीक्षण (निरोगिता पंमाणपत्र) : चिकित्सकले तोकेको परीक्षणको नतिजा पश्चात तोकिएको शुल्क तिरी प्रशासन शाखाबाट लिन सकिने ।
२. घाउजाँच सेवा : चिकित्सकले तोकेको परीक्षणको नतिजा पश्चात तोकिएको शुल्क तिरी प्रशासन शाखाबाट लिन सकिने ।
३. पाेष्टमार्टम सेवा : नि:शुल्क उपलब्ध हुने ।
४. यौन शोषण सम्बन्धी : नि:शुल्क उपलब्ध हुने । यसै अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) मार्फत सेवा उपलब्ध हुने ।
(सम्पर्क नं.: ९८५२०६१६४२)
५. मेडिको लिगल सम्बन्धी अन्य जाँच तथा परीक्षणहरु ।