logo/Koshi Province_Tourism Logo_gxlmbhk.jpeg

महत्त्वपूर्ण सूचना

logo/Koshi Province_Tourism Logo_gxlmbhk.jpeg

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२

आकष्मिक सेवा

यस शाखा मार्फत प्रवाह हुने आकष्मिक सेवाहरु

१. चौबिसै घण्टा खुला रहने ।

२. जनरल फिजिसियन सेवा ।

३. हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवा ।

४. प्रसुती तथा स्त्रीरोग सम्त्बन्धी सेवाहरु ।

५. प्रयोगशाला एक्स रे इसिजि तथा अन्य निदानात्मक सेवामा प्राथमिकता दिइने ।

६. रेविज विरुद्धको भ्याक्सिन लगाइने ।

७. स्वास्थ्य सम्बन्धी परामर्श सेवा ।

८. लक्षित वर्गका विरामीका लागि विशेष छुट तथा सहुलियत ।

कस्ता स्वास्थ्य सम्बन्धी अवस्थाहरु आकष्मिक अन्तर्गत पर्दछन ?

उत्तर :

  • अकस्मात श्वास-प्रश्वास सम्बन्धी समस्या आएमा,
  • दुर्घटना परी समस्या परेमा,
  • अचानक नशा सम्बन्धी समस्या देखिएमा,
  • अचानक मुटु सम्बन्धी समस्या देखिएमा,
  • प्राणघातक समस्याहरु,
  • अकस्मात बेहोस भएमा,
  • उच्च ज्वरो आएमा,
  • विष सेवन गरेमा,
  • सर्प वा अन्य विषालु जीवले टोकेमा,
  • एक्कासी छाती दुखेमा, आदि