सि. नं. पदाधिकारीको नाम पद कैफियत
श्री निरेन तामाङ अध्यक्ष सम्बन्धित जिल्ला समन्वय समितिको प्रमुख
श्री बिनोद कुमार खड्का सदस्य प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत स्तरको प्रतिनिधि
श्री सरत कुमार थापा क्षेत्री सदस्य

जिल्ला प्रहरी प्रमुख वा निजले तोकेको अधिकृत स्तरको प्रतिनिधि

श्री रोशेष श्रेष्ठ सदस्य

सम्बन्धित स्थानीय तहको प्रमुख

श्री सृजना बन्जाडे सदस्य स्वास्थ्य कार्यालयको सम्बन्धित जिल्लाको प्रमुख
श्री बिजय सन्तोषी राई सदस्य उद्योग वाणिज्य संघको जिल्ला प्रमुख
श्री छत्र कुमार श्रेष्ठ सदस्य जिल्ला रेडक्रस सोसाइटीको प्रमुख
श्री राम बहादुर राय सदस्य स्थानीय समाजसेवी मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा २ महिला सहित ५ जना
श्री अम्बिका देवी धमला सदस्य स्थानीय समाजसेवी मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा २ महिला सहित ५ जना
१० श्री सदस्य स्थानीय समाजसेवी मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा २ महिला सहित ५ जना
११ श्री सदस्य स्थानीय समाजसेवी मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा २ महिला सहित ५ जना
१२ श्री सदस्य स्थानीय समाजसेवी मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा २ महिला सहित ५ जना
१३ डा सन्तोष राई सदस्य - सचिव सम्बन्धित अस्पतालको प्रमुख