बारम्बार सोधिने प्रश्नहरू

अस्पतालको सेवा प्रवाह, गुणस्तर सुधार साथै सम्बद्ध अन्य विषयमा कुनै राय, सल्लाह तथा सुझाव दिनु परेमा यस अस्पतालका गुनासो सुन्ने अधिकारीलाई ९८५२०६१६४१ मा सम्पर्क गरी वा सोझै कार्यालय समयमा भेट्न सकिनेछ । साथै, dhankutahospital7@gmail.com मा ईमेल पठाएर पनि आफ्ना भनाइहरु राख्न सकिनेछ । धन्यवाद !

यस वेवसाइटमा उल्लेख भएको विवरण वाहेक पनि केही जानकारी चाहिएमा यस अस्पतालकाे सूचना अधिकारीलाई ९८५२०६११३५ मा सम्पर्क गर्न सकिने छ । अथवा, अस्पतालमा नै आएर पनि भेट्न सकिनेछ । धन्यवाद !