logo/Koshi Province_Tourism Logo_gxlmbhk.jpeg

महत्त्वपूर्ण सूचना

logo/Koshi Province_Tourism Logo_gxlmbhk.jpeg

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२

फार्मेसी सेवा

हाम्रा सेवाहरु:

१. चाैबिसै घण्टा फार्मेसी सेवा,

२. दक्ष र अनुभवी फार्मेसी सहायकहरु द्वारा औषधी विक्रि वितरण गरिने,

३. चिकित्सकको सल्लाह बमोजिमको पूर्जाका आधारमा मात्र औषधी तथा सर्जिकल सामग्रीको विक्री वितरण हुने,

४. स्वास्थ्य बीमा कार्यक्रम तर्फका ....... थरीका औषधीहरुको उपलब्धता रहेको,

५. नेपाल सरकारले तोकेको औषधी तथा सर्जिकल सामग्रीहरु नि:शुल्क उपलब्ध गराइने, आदि ।

अन्य विवरण

क्र.सं. विवरण %

स्वास्थ्य वीमा तर्फ औषधी प्राप्त गर्ने विरामीको अनुपात

..........

नि:शुल्क कार्यक्रम तर्फ औषधी प्राप्त गर्ने विरामीको अनुपात

स:शुल्क औषधी खरिद गर्ने विरामीको अनुपात

सामान्य जानकारी

१. कुनै पनि औषधी रजिष्टर्ड चिकित्सक तथा फार्मेसिष्टको सल्लाह तथा उचित परामर्श पश्चात मात्र सेवन गर्नुहोस ।

२. औषधी सुख्खा र उचित मात्रामा चिसो भएको स्थानमा मात्र भण्डारण गर्नुपर्दछ । साथै, घाम तथा ओसबाट बचाउनुहोस ।

३. औषधी खरिद र सेवन गर्नुअघि पर्याप्त म्याद रहेको सुनिश्चत गर्नुहोस ।

४. औषधी सेवन गर्दा केही असर देखिएमा चिकित्सक तथा फर्मासिष्टसँग तुरुन्त परामर्श लिनुहोस ।