वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२
|
सेवा सुचारु भएको मिति : २०८२।०१।२१ गते आइतबार मृगौला प्रत्यारोपण गर्नुअघि अथवा पर्खाईमा रहेका तथा गर्न नमिल्ने विरामीहरुको लागि यस अस्पतालले दिनक रुपमा (प्रति विरामी हप्ताको २ पटकसम्म) हेमोडाइलाइसिस सेवा उपलब्ध गराईरहेको छ । सेवा प्राप्त हुने समय : विहान ७:०० बजे देखि दिउँसो १:०० बजेसम्म । |
|
|
नि:शुल्क उपलब्ध हुने सेवाहरु |
शुल्क लाग्ने सेवाहरु |
|
- डाइलाइसिस सेवा - परामर्श सेवा, आदि । |
- चिकित्सकको सल्लाह बमोजिमको प्रयोगशाला परीक्षण, - विरामीले सेवन गर्नुपर्ने औषधीहरु, - विरामीलाई इन्जेक्सनका माध्यमबाट दिइने अन्य औषधी तथा औषधीजन्य, |
![]() |
_SeHggCSon3_op4zq3s.jpg)