|
यस शाखा मार्फत प्रवाह हुने आकष्मिक सेवाहरु
१. चौबिसै घण्टा खुला रहने ।
२. जनरल फिजिसियन सेवा ।
३. हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवा ।
४. प्रसुती तथा स्त्रीरोग सम्त्बन्धी सेवाहरु ।
५. प्रयोगशाला एक्स रे इसिजि तथा अन्य निदानात्मक सेवामा प्राथमिकता दिइने ।
६. रेविज विरुद्धको भ्याक्सिन लगाइने ।
७. स्वास्थ्य सम्बन्धी परामर्श सेवा ।
८. लक्षित वर्गका विरामीका लागि विशेष छुट तथा सहुलियत ।
|
कस्ता स्वास्थ्य सम्बन्धी अवस्थाहरु आकष्मिक अन्तर्गत पर्दछन ?
उत्तर :
- अकस्मात श्वास-प्रश्वास सम्बन्धी समस्या आएमा,
- दुर्घटना परी समस्या परेमा,
- अचानक नशा सम्बन्धी समस्या देखिएमा,
- अचानक मुटु सम्बन्धी समस्या देखिएमा,
- प्राणघातक समस्याहरु,
- अकस्मात बेहोस भएमा,
- उच्च ज्वरो आएमा,
- विष सेवन गरेमा,
- सर्प वा अन्य विषालु जीवले टोकेमा,
- एक्कासी छाती दुखेमा, आदि
|